पोखरा, १४ फागुन । पोखराका वडाहरुमा यतिबेला राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन वडाबासीको भिड लागेको छ ।
केही दिन यतादेखि पोखरा महानगरपालिका वडा नं ११, १२, १३, १४, १५ र १६ मा परिचय पत्रका लागि फोटो खिचिएको छ ।
पोखरा ११ मा तीन स्थानमा फोटो खिच्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए । पोखरा ११ मा वडा कार्यालय भवन, क्षयरोग निवारण संस्था र काँहु स्वास्थ्य चौकीमा फोटो खिच्ने व्यवस्था मिलाइएको छ ।
वडावासीको सहजका लागि अघिल्लो दिन टोकन वितरण गरी भोलिपल्ट फोटो खिच्नका लागि बोलाइएको वडा अध्यक्ष बास्तोलाको भनाइ छ ।
चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध,सेवाग्राही मर्कामा
वैशाख ८, २०७८गण्डकी अस्पताल गेटमा युआरएलको शाखा
वैशाख ८, २०७८बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
वैशाख ८, २०७८जेसीआई पोखरा लेडीद्वारा भण्डारी सम्मानित
वैशाख ७, २०७८स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
वैशाख ४, २०७८कास्की काँग्रेस सभापति केसीलाई पितृशोक
वैशाख ३, २०७८पोखराका ८ वटा उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही
वैशाख ५, २०७८बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
वैशाख ३, २०७८पोखरा–१३ मा काँग्रेसको शुभकामना
वैशाख ४, २०७८पोखरामा व्यूटिसियन संघको अन्तरक्रिया
वैशाख ६, २०७८
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेस सभापति केसीलाई कोरोना संक्रमण पुष्टि,शिघ्र स्वास्थ्यलाभको कामना
कालिकामा पूजा
गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र
थप एक हजार २८१ जनामा कोरोना पुष्टि
कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाए ः डा. संग्रौला