सम्मेलनको उद्घाटन समारोहमा सहभागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल ।
पोखरा, ६ फागुन । नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबारदेखि पोखरामा शुरु भएको छ ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको सम्मेलन शुक्रबार सकिने छ ।
करीब पाँच सय प्रतिनिधि सहभागि सम्मेलनले गण्डकी घोषणा पत्र जारी गर्ने संघका सचिव खड्क थापा मगरले जानकारी दिए ।
सम्मेलनमा गण्डकी प्रदेशका जिल्लाबाट साङ्गठनिक प्रतिवेदन पेश हुने छ । सम्मेलन उद्घाटन पूर्व पोखराको चिप्लेढुङगाबाट ¥याली निकालिएको थियो ।
भावी समीकरणमा कांग्रेस निर्णायक
फागुन १३, २०७७सडेको रहरको दाल बेच्नेलाई तीन लाख जरिवाना
फागुन १३, २०७७रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म
फागुन १२, २०७७कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
फागुन १२, २०७७दुर्घटनामा एकको मृत्यु, चार घाइते
फागुन १२, २०७७रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म
फागुन १२, २०७७नेतृत्व लिएर सबैलाइ मिलाउँछौं ः सिग्देल
फागुन १०, २०७७पोखराको पार्किङ बारे व्यवसायीले के भने ?
फागुन ७, २०७७नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको प्रथम सम्मेलन
फागुन ६, २०७७
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादन बारे छलफल
पोखरा भाँडा व्यवसायी संघद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
सामुदायिक सेवा केन्द्र बगरको रक्तदान कार्यक्रम
करीब ३० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग