पोखरा, २३ माघ । ईञ्जिनियरिङ् अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराका आंशिक शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।
आफ्ना माग पूरा नभएको भन्दै आन्दोलित आंशिक शिक्षकले संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाउने तयारी गरेका छन् ।
आंशिक शिक्षकले आफूहरुलाई पूर्णकालीन करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै आएका छन् ।
त्रिविवि प्रतिनिधि र आंशिक शिक्षकबीच पुस २४ मा छलफल हुँदा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नेे सहमति भएपनि कार्यन्वयन नभएको भन्दै उनीहरु आक्रोशित भएका छन् ।
Related News
सम्बन्धित समाचार
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन