पोखरा, २८ मंसिर । कालिका सामुदायिक डिप बोरिङको चौथो साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका ३३ का वडाध्यक्षले शिवराज आचार्यले संस्थाको उन्नति र विकासका लागि वडाको तर्फबाट आवश्यक स्रोत उपलब्ध गराउने बताए ।
कार्यक्रममा समाजसेवी केशर प्रसाद निर्दोषी, पदमराज लामिछाने, रीता आचार्यले बोलेका थिए । संस्थाका उपभोक्ता निर्मल आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष कुलप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी सञ्जय आचार्यले स्वागत र सचिव पदमराज पौडेलले सञ्चालन गरेका थिए ।
रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म
फागुन १२, २०७७कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
फागुन १२, २०७७दुर्घटनामा एकको मृत्यु, चार घाइते
फागुन १२, २०७७किन कमले लगाए कोरोना विरुद्वको खोप ?
फागुन १२, २०७७हात्तीको स्वास्थ्य परीक्षण गर्न शिविर हुँदै
फागुन १२, २०७७कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू
फागुन १२, २०७७दाहाल–नेपाल पक्षले विजय जुलुस निकाल्दै
फागुन १२, २०७७आज काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउँदै
फागुन ६, २०७७रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म
फागुन १२, २०७७नेतृत्व लिएर सबैलाइ मिलाउँछौं ः सिग्देल
फागुन १०, २०७७पोखराको पार्किङ बारे व्यवसायीले के भने ?
फागुन ७, २०७७अदालत जे भन्छ, काँग्रेस त्यहि गर्छ – देउवा
फागुन ६, २०७७नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको प्रथम सम्मेलन
फागुन ६, २०७७
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादन बारे छलफल
पोखरा भाँडा व्यवसायी संघद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको प्रथम सम्मेलन
सामुदायिक सेवा केन्द्र बगरको रक्तदान कार्यक्रम