पोखरा, १५ भदौ । पोखरा ३१ सुन्दरीडाडाँ निवासी नेपाली काँग्रेस क्रियाशील सदस्य डिलमाया गुरुङको ७३ वर्षको उमेरमा निधन भएको छ ।
उनी केही महिना अघिदेखि बिरामी थिइन् । सामाजिक अगुवाका रुपमा परिचित गुरुङले पार्टीको विकास र विस्तारसँगै कार्यकर्तालाई उत्साहित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनको पार्थिव शरीर सुन्दरीडाडाँमा अत्येष्टि गरिएको छ ।
नेपाली काँग्रेस महासमिति सदस्य गिरिराज गौतम, नेपाली काँग्रेस पोखरा ३१ का संयोजक ध्रुवराज अधिकारी र सहसंयोजक तारामणि घिमिरले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।
ट्रक ठोक्किदा दुवै ट्रकका चालकको मृत्यु
फागुन १८, २०७७फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फागुन १८, २०७७‘चन्द समूहलाई लगाइएको प्रतिबन्ध हटाउने तयारी’
फागुन १७, २०७७म माथि सांघातिक आक्रमणको सम्भावना – प्रधानमन्त्री
फागुन १७, २०७७रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म
फागुन १२, २०७७नेल्टाद्वारा पोखरा महानगरपालिका स्तरीय समिति घोषणा
फागुन १५, २०७७घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण
फागुन १६, २०७७
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री ओली पोखरा आउँदै
कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते
घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण
गलेश्वर मन्दिर पित्तलले छाइने
एलिनालाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद