पोखरा, ५ साउन । माच्छापुच्छे गाउँपालिका वडा न. ३ घाचोकमा घर भासिएको छ ।
अविरल बर्षाका कारण शुक्रबार बिहान ५ः३० बजे घाचोकस्थित राम अबिरलको घर भासिएको हो ।
घर भासिदा भान्छाकोठालगायत अन्यकोठामा पनि क्षति भएको छ । करीब ९० हजार बराबरको क्षति भएको बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटीले राहात प्रदान गरेपनि जनप्रतिनिधिहरुले भने कुनै चासो नदिएको गुनासो छ ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने