घाचोकमा घर भासियो

Avatar राष्ट्र न्यूज सम्वाददाता
श्रावण ५, २०७७
104869375_3087636547980723_722342303057532813_n

पोखरा, ५ साउन । माच्छापुच्छे गाउँपालिका वडा न. ३ घाचोकमा घर भासिएको छ ।

अविरल बर्षाका कारण शुक्रबार बिहान ५ः३० बजे घाचोकस्थित राम अबिरलको घर भासिएको हो ।

घर भासिदा भान्छाकोठालगायत अन्यकोठामा पनि क्षति भएको छ । करीब ९० हजार बराबरको क्षति भएको बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटीले राहात प्रदान गरेपनि जनप्रतिनिधिहरुले भने कुनै चासो नदिएको गुनासो छ ।

Related News

सम्बन्धित समाचार