पोखरा, १ साउन । जीपी कोइराला फाउण्डेशन कास्की क्षेत्र नं २ को कार्यसमितिको बैठक बसेको छ ।
फाउण्डेशनका जिल्ला सहसंयोजक विजयराज आचार्यको उपस्थितिमा बैठक भएको हो ।
बैठकमा सदस्यहरु मातृकाराज घिमिरे, गणेशबहादुर अधिकारी,चन्द्रवती वाग्ले, तिर्थकुमारी गुरूङ, शिवराज बास्तोला,भगवती कोइराला, अब्दुल मजिद खान, पशुपति शर्मा ,तोरण गुरुङ,श्रीकृष्ण लामिछाने र प्रेम परियारलाई पदस्थापन गरिएको थियो ।
जीपी कोइराला फाउण्डेशन कास्की क्षेत्र नं २ को कार्यसमितिका संयोजक बसन्त चालिसेको अध्यक्षतामा भएको बैठकले बाढिपहिरो प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
Archives
Archives