पोखरा, १ असार । मुस्लिमहरुको पोखरामा सम्पन्न भेलाले अब्दुल रसिद मियाको अध्यक्षतामा नेपाल मुस्लिम संघ पोखरा महानगर समिति गठन गरेको छ ।
समितिको उपसभापतिमा लिल्ला मिया, सचिवमा मोहम्मद इर्साद, उपसचिवमा उमर मिया ,कोषाध्यक्षमा तैयव अलि मिया ,सह कोषाध्यक्षमा रविना खातुन छन् ।
समितिको सदस्यमा इर्साद मिया , साइद मिया , फैसल अलि मिया , ईमान मिया, मेहबुब मिया , वजिर अह्मद , नइम मिया , अरफात मिया, अब्दुल वहिद मिया , मस्हुद मिया , इक्बाल मिया छन् ।
भेलामा बोल्दै प्रमुख अतिथि नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खानले सवै मुस्लिम एक भई अघि बढ्नु पर्ने बताए । हामीबीच एकता आवश्यक छ, उनले भने – ‘एकता नै बल हो ।’
Related News
सम्बन्धित समाचार
सच्चाइमा सम्मान
लमजुङका ७६ प्रतिशत पानीमा इकोली
नेल्टाको तालिम शुरु
कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय
विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह