पोखरा, १५ वैशाख । एनएमबी बैक गण्डकी प्रदेशले पोखरामा आठौं हेरिटेज वाक गरेको छ ।
बैकले प्रदेश कार्यालय मार्फत सात वटै प्रदेशमा सो कार्यक्रम संचालन गरेको हो । सो कार्यक्रम अन्तर्गत प्राकृतिक सम्पदाहरुको संरक्षण र सरसफाईलाई महत्व दिइन्छ ।
यसैक्रममा बैंकले विन्ध्यवासिनी मन्दिर सरसफाई गर्नुको साथै पाँच वटा डस्विन प्रदान गरेको छ ।
बैकका गण्डकी प्रदेश प्रमुख मोहन केसी र मेनेजर अमृतराज बास्तोलाले विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई डस्विर हस्तान्तरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला पुरुष सचेतना कार्यक्रम
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित