एनएमबी बैंकको आठौं हेरिटेज वाक

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १५, २०७६
NMB bank photo

पोखरा, १५ वैशाख । एनएमबी बैक गण्डकी प्रदेशले  पोखरामा आठौं हेरिटेज वाक गरेको छ ।

बैकले प्रदेश कार्यालय मार्फत सात वटै प्रदेशमा सो कार्यक्रम संचालन गरेको हो । सो कार्यक्रम अन्तर्गत प्राकृतिक सम्पदाहरुको संरक्षण र सरसफाईलाई महत्व दिइन्छ ।

यसैक्रममा बैंकले विन्ध्यवासिनी मन्दिर सरसफाई गर्नुको साथै पाँच वटा डस्विन प्रदान गरेको छ ।

बैकका गण्डकी प्रदेश प्रमुख मोहन केसी र मेनेजर अमृतराज बास्तोलाले विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई डस्विर हस्तान्तरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • महिला पुरुष सचेतना कार्यक्रम

    राष्ट्र न्यूज सम्वाददाता माघ १७, २०७९
    पोखरा, १७ माघ । लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न…
  • संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने

    राष्ट्र न्यूज सम्वाददाता माघ ९, २०७९
    पोखरा, ९ माघ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको…
  • विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै

    राष्ट्र न्यूज सम्वाददाता माघ ४, २०७९
    पोखरा, ४ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गरिएको छ । विविध कार्यक्रम अन्तर्गत…
  • शव कुर्दै आफन्त

    राष्ट्र न्यूज सम्वाददाता माघ २, २०७९
    पोखरा, २ माघ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) परिसर विगत दुई दिन देखि शोकमा डुबेको छ। पोखरामा आइतबार…
  • आँखा शिविरबाट दुई सय २० जना लाभान्वित

    राष्ट्र न्यूज सम्वाददाता पौष २७, २०७९
    पोखरा,२७ पुस । लायन्स क्लब अफ पोखरा लेकसिटी तथा दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा पर्वत जिल्ला कुश्मा नगरपालिकाको शिवालय…