पोखरा, १ पुस । आर्थिक अभावमा रहेका प्यारालाईसिस बिरामी गोरखा धार्चे गाउँपालिका वडा नं ५ का ११ वर्षिय सुरज गुरुङको उपचारार्थ आर्थिक सहयोग गरिएको छ ।
गोरखा जिल्ला गुरुङ समाज युकेले उनलाई एक लाख ७१ हजार नौ सय ३० रुपैया आर्थिक सहयोग गरेको हो ।
समाजसेवी टेकबहादुर गुरुङको पहलमा समाजले उनलाई सहयोग उपलब्ध गराएको बताइएको छ ।
पूर्व राज्यमन्त्री छमबहादुर गुरुङ र स्पर्श आयुर्वेद अस्पतालका प्रवन्ध निर्देशक गजेन्द्र थापाको उपस्थितिमा समाजसेवी गुरुङले आइतबार सुरजका बुबा पूर्णबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरेका छन् ।
सुरजको पोखरा न्यूरोडस्थित स्पर्श आयुर्वेद अस्पतालमा उपचार भै रहेको छ ।
१४ औं एन प्याव्सन स्पोर्टस् मिटको समापन आज
मंसिर २८, २०८१प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता सुरु
मंसिर २५, २०८११४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु
मंसिर २५, २०८१आर्दश कपमा सेमिफाईनल समिकरण पुरा
मंसिर २५, २०८११४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी
मंसिर २३, २०८१हिमालय बचत तथा ऋण सहकारीको अध्यक्षमा मेघराज
मंसिर २२, २०८११४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु
मंसिर २५, २०८११४ औं एन प्याव्सन स्पोर्टस् मिटको समापन आज
मंसिर २८, २०८१हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८११४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी
मंसिर २३, २०८१
Related News
सम्बन्धित समाचार
सामुदायिक सेवा केन्द्र बगरद्धार विद्यार्थीलाई लैंगिक हिंसा विरुद्ध प्रशिक्षण
हेमजामा २४ सै घण्टा खानेपानी, अभाव मेट्न वोरिङ थप्दै
कास्कीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु(फोटो फिचर)
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
Archives
Archives