जनकल्याण युवा उपसमितिको रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १, २०७५
30706145_1634990743263379_7008736313188810752_n

पोखरा, ३० चैत । जनकल्याण समिति युवा विकास उपसमिति पोखरा – १३ ले शुक्रबार खुल्ला रक्तदान गरेको छ ।

कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए । कार्यक्रम उद्घाटनगर्दै समाजसेवी बिमल बसेलले युवाहरुले रचनात्मक कार्यले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गरे ।

युवा विकास उपसमितिका संयोजक बिनोदराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक रवि बरालले धन्यवाद ज्ञापन र सचिव कृष्ण आचार्यले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

    रासस असाेज २७, २०७८
    कृष्ण दवाडी कास्की, २७ असोज (रासस) ः राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण…
  • एन प्याव्सन कास्कीको साधारण सभा

    राष्ट्र न्यूज सम्वाददाता असाेज २६, २०७८
    पोखरा, २६ असोज । एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका…
  • पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

    रासस असाेज २६, २०७८
    कास्की, २६ असोज (रासस) । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र…
  • महानगरद्वारा खसी बजार अनुगमन

    रासस असाेज २५, २०७८
    कास्की, २५ असोज (रासस) । पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । बजारमा दसैँको किनमेल गर्नेको भीड बढेको र…
  • अत्याधुनिक सेवा सहित केशर मेडिस्पा चौथो वर्षमा

    राष्ट्र न्यूज सम्वाददाता असाेज २२, २०७८
    पोखरा, २२ असोज । पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङस्थित केशर मेडिस्पाले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । संस्थाका…