भिषण आगलागी, नियन्त्रणको प्रयास

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ११, २०७४
29542503_1547004562015733_6915377046779306447_n

पोखरा, ११ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका सेराचौरस्थित सौरेनीमा भिषण आगलागी भएको छ ।

भीरमा रहेको जङ्गलमा आगलागी भएको हो । नियन्त्रणका लागि स्थानीयबासिन्दा र प्रहरी जुटेका छन्। आगलागीका कारण नजिकैको बस्ती समेत जोखिममा परेको स्थानीयको भनाइ छ।

आगलागीको कारण खुलेको छैन । त्यसस्थानमा वर्षेनी आगलागीको समस्या भैरहेको बताइएको छ।

फोटोहरु ः यादवराज अधिकारीको फेसबुकबाट

Related News

सम्बन्धित समाचार

  • हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा, ६ फागुन । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाइन्ट मा.विको ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम…
  • कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो

    राष्ट्र न्यूज सम्वाददाता माघ २९, २०८०
    पोखरा, २९ माघ । कास्कीमा सुंगुर, बंगुर तथा बंदेल प्रजातिमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढेको छ । पशुपन्छि…
  • सोंथर बेँसी मेलाको तयारी तिव्र

    राष्ट्र न्यूज सम्वाददाता माघ २५, २०८०
    पोखरा, २५ माघ । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको…
  • हेम्जा वोर्डिङको फागुनमा वार्षिकोत्सव

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । हेम्जा वोर्डिङ स्कुल पोखरा— २५ हेमजाले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ । फागुन…
  • सोतीपसलको मंगला माविमा शिविर

    राष्ट्र न्यूज सम्वाददाता पौष २२, २०८०
    पोखरा, २२ पुस । लायन्स क्लब अफ पोखरा हिमालयनले नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन्…

Archives

Archives