पोखरा, २७ फागुन । पोखरा लेखनाथ महानगरपालिका–२८ ओख्लेमा शनिबार आयोजित निशुल्क शिविरमा १ सय ४९ जनाले निशुल्क मधुमेह परीक्षण गराएका छन् ।
परीक्षण गर्दा करिब १० प्रतिशत (१५ जना) मा मधुमेह देखिएको थियो । नेपाल विकास समाजले वल्र्ड डाइबिटिज फाउन्डेसनको सहयोगमा आयोजना गरेको शिविरमा ४५ पुरुष र १ सय ५ जना महिलाले परीक्षण गराएका थिए ।
मधुमेह रोकथाम र व्यवस्थापन परियोजनाका संयोजक पवित्रबाबु सोतीले ग्रामिण क्षेत्रका बासिन्दामा मधुमेहको अवस्था थाहा पाउन शिविर आयोजना गरेको बताए ।
यसअघि फाउन्डेसनले यसअघि पनि शिविर आयोजना गरेको थियो । शिविरमा माझठाना लगायतका भेगका बासिन्दा परीक्षण गराउन आएका थिए ।
पोखराका ८ वटा उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही
वैशाख ५, २०७८गण्डकी प्रदेशमा राष्ट्रिय जनगणनाको तयारी तीव्र
वैशाख ५, २०७८अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइँदै
वैशाख ५, २०७८भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
वैशाख ५, २०७८दाउन्ने दुर्घटना अपडेट : ३१ घाइतेमध्ये तीनको मृत्यु
वैशाख ५, २०७८स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
वैशाख ४, २०७८पोखरा–१३ मा काँग्रेसको शुभकामना
वैशाख ४, २०७८स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
वैशाख ४, २०७८कास्की काँग्रेस सभापति केसीलाई पितृशोक
वैशाख ३, २०७८बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
वैशाख ३, २०७८पोखराका ८ वटा उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही
वैशाख ५, २०७८पोखरा–१३ मा काँग्रेसको शुभकामना
वैशाख ४, २०७८
Related News
सम्बन्धित समाचार
स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
पोखरा–१३ मा काँग्रेसको शुभकामना
कास्की काँग्रेसका सभापति केसीलाई पितृशोक, प्रजातन्त्र सेनानीको एक सय वर्षमा निधन
कास्की काँग्रेस सभापति केसीलाई पितृशोक
६ केजी गाँजासहित तामाङ पक्राउ