पोखरा, ३ फागुन। पोखरामा अन्र्तराष्ट्रिय बैज्ञानिक सम्मेलन भएको छ।
फागुन २ र ३ गते आयोजित सम्मेलनमा १० देशका युवा बैज्ञानिक गरी एक सय ५० जनाको सहभागिता थियो।
जडिबुटिको अनुसन्धान र प्रयोगका बारेमा छलफल गर्न सम्मेनलन गरिएको हो। सात्विक नेपालको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय,नाष्ट पोखरा विश्वविद्यालयको सह आयोजनामा सम्मेलन भएको थियो।
नाष्टका उपकुलपति प्रा.डा. जिवराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्मेनल भएको हो।
सम्मेलन सात्विन नेपालका अध्यक्ष हरिप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो।
प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउन सिफारिश
फागुन १४, २०७७रुपा गाउँपालिकाले स्थापना दिवसमा विविध कार्यक्रम गर्ने
फागुन १४, २०७७पशुपतिनाथमा मोबाइलबाट भेटी दान गर्न सकिने
फागुन १४, २०७७नेपाली कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात
फागुन १४, २०७७बिरामी बोकेको जीप नदीमा खस्यो, एकको मृत्यु, चार घाइते
फागुन १४, २०७७रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म
फागुन १२, २०७७नेतृत्व लिएर सबैलाइ मिलाउँछौं ः सिग्देल
फागुन १०, २०७७
Related News
सम्बन्धित समाचार
रुपा गाउँपालिकाले स्थापना दिवसमा विविध कार्यक्रम गर्ने
बेसीसहर शाखामा सित्तैमा जाँच, वालिङमा चाडै शाखा
कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादन बारे छलफल
पोखरा भाँडा व्यवसायी संघद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग