पोखरा, २० माघ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह शनिवार पोखरा आएका छन्।
पोखरा बसाईका क्रममा नेता सिंह पोखरामा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागि हुने छन्।
उनी नेपाली काँग्रेस कास्कीले आइतबार बिहान पोखरामा आयोजना गर्ने कार्यकर्ता भेटघाटमा सहभागि हुने छन्।
त्यसपछि उनी नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमा आयोजना गर्ने कार्यक्रममा पुग्ने छन्।
दुवै कार्यक्रममा सहभागि भएपछि आइतबार नै उनी राजधानी फर्केन कार्यक्रम छ।
हुम्लामा हिमपात, सर्वसाधारण अचम्भित
वैशाख ९, २०७८स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
वैशाख ९, २०७८च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा
वैशाख ९, २०७८रानाभाट परिवारद्वारा प्रतिक्षालय निर्माण
वैशाख ९, २०७८सय वर्ष अघिदेखिको इतिहासलाई निरन्तरता दिदै पूजा
वैशाख ९, २०७८चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध,सेवाग्राही मर्कामा
वैशाख ८, २०७८स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
वैशाख ४, २०७८पोखराका ८ वटा उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही
वैशाख ५, २०७८कास्की काँग्रेस सभापति केसीलाई पितृशोक
वैशाख ३, २०७८बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
वैशाख ३, २०७८रानाभाट परिवारद्वारा प्रतिक्षालय निर्माण
वैशाख ९, २०७८च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा
वैशाख ९, २०७८पोखरा–१३ मा काँग्रेसको शुभकामना
वैशाख ४, २०७८
Related News
सम्बन्धित समाचार
रानाभाट परिवारद्वारा प्रतिक्षालय निर्माण
सय वर्ष अघिदेखिको इतिहासलाई निरन्तरता दिदै पूजा
गण्डकी अस्पताल गेटमा युआरएलको शाखा
बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन प्रयोगविहीन, सेवाग्राही मर्कामा