नेता सिंह पोखरामा

राष्ट्र न्यूज सम्वाददाता
माघ २०, २०७४
prakashman singh

पोखरा, २० माघ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह शनिवार पोखरा आएका छन्।

पोखरा बसाईका क्रममा नेता सिंह पोखरामा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागि हुने छन्।

उनी नेपाली काँग्रेस कास्कीले आइतबार बिहान पोखरामा आयोजना गर्ने कार्यकर्ता भेटघाटमा सहभागि हुने छन्।

त्यसपछि उनी नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमा आयोजना गर्ने कार्यक्रममा पुग्ने छन्।

दुवै कार्यक्रममा सहभागि भएपछि आइतबार नै उनी राजधानी फर्केन कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

  • लमजुङका ७६ प्रतिशत पानीमा इकोली

    रासस असार १८, २०७९
    लमजुङ, १८ असार (रासस)ः पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । जिल्लाका…
  • नेल्टाको तालिम शुरु

    राष्ट्र न्यूज सम्वाददाता असार १३, २०७९
    पोखरा, १३ असार । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा पशु प्रजनन् तथा कृत्रिम गर्भाधान…
  • कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय

    राष्ट्र न्यूज सम्वाददाता असार १२, २०७९
    पोखरा, १२ असार । नेपाली काँग्रेस कास्कीको शनिवार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त…
  • विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह

    रासस असार १२, २०७९
    कास्की, १२ असार (रासस) :अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिराले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने…
  • एकता सामुदायिक क्लबको अध्यक्षमा गणेश

    राष्ट्र न्यूज सम्वाददाता असार ५, २०७९
    पोखरा, ५ असार । पोखरा–२० भलामस्थित एकता सामुदायिक क्लबको प्रथम अधिवेशनले गणेश बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…