मनोरञ्जनको लागि ड्रोन उडाउने पक्राउ ,को थिए उनी पढ्नुस्

Avatar राष्ट्र न्यूज सम्वाददाता
माघ ३, २०७४
drone

Flying drone with camera

काठमाडौं, ३ माघ । काठमाडौंको बुढालिकण्ठमा ड्रोन उडाउने भारत सिक्किमका २० वर्षीय टोप्तेन लामा पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका ३ डेरा गरी बस्दै आएका उनले घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यस घरमा २१ जना भारतीय नागरिक बस्दै आएका थिए ।

लामाले मनोरञ्जनको लागि भन्दै गत ८ मंसिरमा ड्रोन ल्याएको प्रहरी समक्ष बयान दिएका थिए ।उनीमाथि थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

स्रोत ः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

  • फेरि होला लकडाउन ?

    Avatar राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…
  • बर्ड फ्लुको उच्च जोखिम

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १४, २०७७
    छिमेकी  जिल्ला सुर्खेतमा   समेत   बर्डफ्लु   भेटिएपछि   बाँके जिल्ला  सो रोगको  अत्यधिक  जोखिममा  रहेका बेलासमेत  भारतबाट  अवैध…

Trending

ट्रेन्डिङ्ग