मनोरञ्जनको लागि ड्रोन उडाउने पक्राउ ,को थिए उनी पढ्नुस्

राष्ट्र न्यूज सम्वाददाता
माघ ३, २०७४
drone

Flying drone with camera

काठमाडौं, ३ माघ । काठमाडौंको बुढालिकण्ठमा ड्रोन उडाउने भारत सिक्किमका २० वर्षीय टोप्तेन लामा पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका ३ डेरा गरी बस्दै आएका उनले घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यस घरमा २१ जना भारतीय नागरिक बस्दै आएका थिए ।

लामाले मनोरञ्जनको लागि भन्दै गत ८ मंसिरमा ड्रोन ल्याएको प्रहरी समक्ष बयान दिएका थिए ।उनीमाथि थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

स्रोत ः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

Archives

Archives