काठमाडौँ – एभरेष्ट प्रिमियर लिग(इपिएल)को फाइनल खेल हेर्न किर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइचो लागेको छ।
विराटनर वारियर्स र भैरहवा ग्लाडियट्रर्सको खेल हेर्न देशभरबाट धेरै मानिसहरूको उपस्थिति रहेको छ । खेलको पहिलो इनिङ सकिँदा विराटनगरले भैरहवालाई १५० रनको चुनौति दिएको छ।
टस जितेर पहिले ब्याटिङमा उत्रेको विराटनगरले ७ विकेटको क्षतिमा १४९ रनको योगफल तयार पार्यो।
अहिले १५० रनको लक्ष्य पछ्याउँदै भैरहवाले ब्याटिङ गरिरहेको छ।
स्रोतः नागरिकन्यूज
रास्वपा सभापति लामिछानेलाई १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
कार्तिक २५, २०८१पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष
कार्तिक २५, २०८१व्यवसायीद्वारा पोखरामा तत्काल अन्तर्राष्ट्रिय उडानको माग
कार्तिक २४, २०८१स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक – रास्ट्रपति पौडेल
कार्तिक २४, २०८१राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
कार्तिक १८, २०८१रास्वपा सभापति लामिछानेलाई १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
कार्तिक २५, २०८१व्यवसायीद्वारा पोखरामा तत्काल अन्तर्राष्ट्रिय उडानको माग
कार्तिक २४, २०८१पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष
कार्तिक २५, २०८१स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक – रास्ट्रपति पौडेल
कार्तिक २४, २०८१
Related News
सम्बन्धित समाचार
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
Archives
Archives