दुबै मृगौला फेल भएकी गंगाले अस्पतालबाटै गरिन सहयोगको पुकार, दुई नाबालकको बिजोग (भिडियो)

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १९, २०७४
dahal

सचिन रानाभाट पोखरा, १९ कात्तिक । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ नाउडाँडाकी दुवै मृगौला फेल भएकी ३० वर्षिय गंगा दाहालले आफुलाई बचाउन अस्पतालको बेडबाट आग्रह गरेकी छन् ।

दाहालको आर्थिक अवस्था कमजोर रहेको र पैसा नभएर नै आफुहरुले आम नेपाली दाजुभाईलाई सहयोगको लागि अपिल गरेको गंगाका श्रीमान होमनाथ दाहाल (ऋषिराम)ले बताउनुभयो ।

स्वास्थ्य स्थिति र नाजुक पारिवारिक अवस्थाको बारेमा समाचारपाटी डटकममा समाचार प्रकाशन र प्रशारण भएपछि सामान्य रुपमा आर्थिक संकलन भए पनि उपचार खर्च ७,८ लाख लाग्ने र समय कम भएको परिवार श्रोतले बताएको छ । थप भिडियो हेर्नुहोस् ।

Related News

सम्बन्धित समाचार

  • मन्त्रालय नपाएसम्म मुख्यमन्त्रीलाई सघाउँछुः डोवाटे

    राष्ट्र न्यूज सम्वाददाता कार्तिक ५, २०७८
    पोखरा, ५ कात्तिक । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी नपाएसम्म मुख्यमन्त्रीलाई सघाउने बताउनु भएको छ ।…
  • मुख्यमन्त्री पोखरेल मन्त्रालयको अनुगमनमा

    राष्ट्र न्यूज सम्वाददाता कार्तिक ५, २०७८
    पोखरा, ४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गर्नुभएको छ । पोखरेल नेतृत्वमा…
  • मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

    रासस असाेज २७, २०७८
    कृष्ण दवाडी कास्की, २७ असोज (रासस) ः राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण…
  • एन प्याव्सन कास्कीको साधारण सभा

    राष्ट्र न्यूज सम्वाददाता असाेज २६, २०७८
    पोखरा, २६ असोज । एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका…
  • पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

    रासस असाेज २६, २०७८
    कास्की, २६ असोज (रासस) । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र…