विस्फोटबाट घाइते बालिकाको उपचार गराउँदै

रासस
कार्तिक १४, २०७९
SureshAcharya_Sukhet_RSS_14_Ghaite(1)

शनिबार बिहान कालिकोटमा भएको बम विस्फोटमा घाइते भएका तिलागुफा नगरपालिका– १० रानाबाडाका मुस्कान थापा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराउँदै । विस्फोटमा परी सोही स्थानका पाँच जना बालकालिका मध्ये ३ जना घाइते र ४ वर्षीय बालिका झरना थापाको घटना स्थलमै र चार वर्षीय सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको थियो । तस्बिरः सुरेश आचार्य÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives