फर्निचर उद्योगमा आगलागी

रासस
कार्तिक ८, २०७९
RA_DEUKHURI

घोराही९१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा भएको आगलागी । लक्ष्मी पूजा गर्दा बालेको विद्युत चुहावट भई मंगलबार बिहान १ बजे आगलागी भएको सञ्चालकको भनाई छ ।तस्बिर रञ्जिता अधिकारी, रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives