दुर्गामन्दिरमा पैदलमार्ग

रासस
असार २०, २०७९
SantoshGautam_Myagdi_RSS_20_IMG_3983

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा रहेको दुर्गाभगवती मन्दिरमा जाने नवनिर्मित पैदलमार्ग । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रु चार लाख र उद्योग तथा पर्यटन मन्त्रालयको रु दुई लाख बजेटमा ६२ मिटर लामो नहरसहितको पैदलमार्ग निर्माण भएको हो । तस्बिर ः सन्तोष गौतम÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives