पोखरामा अल डेमो क्याम्प सम्पन्न

राष्ट्र न्यूज सम्वाददाता
पौष ३०, २०७८
camp

पोखरा, ३० पुस । अन्तर्राष्ट्रिय कम्पनी अगापे (भारत ) तथा सन्देश साइन्स हाउसको सयुक्त्त आयोजनामा प्रयोगशाला क्याम्प भएको छ ।

क्याम्पको उद्घाटन गर्दै पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका प्रयोगशाला विभागका प्रमुख डा .लक्षण बास्तोलाले आधुनिक प्रविधिबाट उपकरणको सहि प्रयोग गरी गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।

क्याम्पमा करीब पोखराका ७० जना प्रयोगशालाकर्मीले प्रयोगशालालाई चाहिने उपकरणहरुको अवलोकन गरेका थिए ।

यस्ता कार्यक्रमलाई निरन्तरता दिने र अन्य सहयोग पनि गर्ने सन्देश साइन्स हाउस पोखराका सन्चालक भरत राज सिग्देलले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives